राजदुत डा. सुबेदी र बेलायती राजकुमार विलियम बीच भेटघाट (फोटो फिचर )

लन्डन । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजलाई भेटेका छन् । शुक्रवार लन्डन स्थित रोयल मेलिटरि एकेडमीमा भएको भेटमा राजकुमार विलियमले नेपालमा भुकम्प पछिको पुनर्निर्माणको बारेमा चासो राखेका थिए । राजदुत सुबेदीले नेपाल सरकारका तर्फबाट पुनर्निर्माणमा भएको प्रगतिको जानकारी राजकुमार विलियमलाई गराएका थिए । राजकुमार विलियमले पुनर्निर्माणमा … Continue reading राजदुत डा. सुबेदी र बेलायती राजकुमार विलियम बीच भेटघाट (फोटो फिचर )